२०७९ आश्विन २३, आईतवार १५:५४

टवल । आगमी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन–२०७९ मा रुपन्देही क्षेत्र नं। २ मा गठबन्धनको ततर्फबाट राजु गुरुङले उम्मेद्वारी दर्ता गराएका छन् । उनी एकिकृत समाजवादीका नेता हुन् । रुपन्देही क्षेत्र नं। २ मा यस अगाडि एमाले उपाध्यक्ष विष्णु पौडेलले उम्मेद्वारी दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय