गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा जजिराले दैनिक उडान नभर्दा यात्रुहरु अलपत्र परेका छन् । जजिराले लिजमा लिएका जहाज फिर्ता गरेर नयाँ जहाज लिउने भन्दै दैनिक उडान भर्न नसकेको जनाएको गौतमबुद्ध अन्तराष्ट्रि विमानस्थलका महाप्रबन्धक गोविन्द्र दाहालले बताए ।
दाहालका अनुसार जजिराले अक्टोबर भरि २र४ दिन बिराएर उडान गर्ने बताए । जजिराले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पनि अक्टोबर भर दैनिक एउटा मात्रै उडान भर्ने बताए ।
२०७९ आश्विन ३१, सोमबार १३:४१
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech