बुटवल । गुल्मी २ मा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् । विष्ट २८ हजार ४८५ मत ल्याएर निर्वाचित भएका हुन् । यस्तै एकीकृत समाजवादीकी रामकुमारी झाँकीले २६ हजार ४४१ मत पाइन् ।

© 2026 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech