गुडिरहेको मोटरसाइकल पोलमा ठोकिँदा एक जनाको ज्यान गयो
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा गुडिरहेको मोटरसाइकल पोलमा ठोकिँदा एक जनाको ज्यान गएको छ।
आज मंगलबार…
होटल पौवा कपिलवस्तुले आफना ग्राहकहरु संग माघी मनाउने
माघे संक्रान्तिलाई लक्षित गर्दै होटल पौवाले कपिलवस्तुको गोरुसिगेमा माघीको परिकार खुवाउने भएको छ ।
आगामी माघ १…
समाज रुपान्तरणको अभियानमा लाग्न पत्रकारलाई नगर प्रमुख श्रेष्ठको सुझाव
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको सोमबार गोरुसिंगेमा सूचना केन्द्र भवन उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले…
स्रोत नखुलेको नगद र चेक सहित एक व्यक्ति पक्राउ
काठमाण्डौको नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३७ लाख र सात लाख रुपैयाँको चेक सहित एक व्यक्तिपक्राउ परेका छन् ।चितवनबाट…
सवारी चालक अनुमति पत्र नयाँ दर्ता प्राविधिक कारण देखाउदै बन्द
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्रले आज एक सूचना जारी गर्दै नयाँ सवारी दर्ता फेरि बन्द गरेको जानकारी…
बुद्धभूमि नगरपालिकाको हिउँदे नगर सभाले भूमि सम्बन्धि समस्या समाधान गर्ने नगर…
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको नीति केन्द्रित हिउँदे नगर सभाले सुकुम्बासी, दलित, भूमिहिन, र अव्यवस्थित…
लागु औषधको जालो तोड्न इलाका प्रहरी कार्यालय पिपरा सक्रिता
कपिलवस्तुको बाणगंगा नगरपालिकामा ४ मा लागु औषध ९ड्रग्स० को जालो तोड्न इलाका प्रहरी कार्यालय पिपरा सक्रिता वडाएको छ ।…
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. १ क ले गर्यो संसद विघटन विरुद्ध विरोध तथा…
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. १ क ले कपिलवस्तुको पचेहरामा संसद विघटन विरुद्ध विरोध तथा प्रर्दशन सहित…
नेपाली कांग्रेसले देशका ३ सय ३० वटा प्रदेशसभा क्षेत्रमा विरोध प्रदर्शन
प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली कांग्रेसले देशका ३ सय ३० वटा प्रदेशसभा क्षेत्रमा प्रदर्शन र आमसभा गरेको छ ।…
कपिलवस्तुको सिद्दिपुरमा लागु औषध सहि १ जना पक्राउ
कपिलवस्तुको जिल्लाको बाणगंगा नगरपालिकामा लागु औषध सहि १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय पिपराका…
